You are viewing the translated version of हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम मूल्याङ्कन गरिएको सूचना.

Schedule 8
हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम मूल्याङ्कन गरिएको सूचना

अनुसूची–८
(नियम १४ सँग सम्बन्धित)
हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम मूल्याङ्कन गरिएको सूचना

मिति ः–
पत्रसंख्या
ग्राहक वा उपभोक्ताको नाम ः–
ग्राहक नं. ः–
ठेगाना ः–

विषय ः हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम मूल्याङ्कनको सूचना

विद्युत चोरी नियन्त्रण ऐन, २०५८ तथा विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ बमोजिम यस कार्यालयमा प्राप्त कसूरको सूचना बमोजिम मिति ……………… मा तपार्इँको÷तपार्इँले उपभोग गर्नु भएको घर वा भवनमा अनुसन्धान तहकिकात गर्दा तपाईको÷तपाईँले उपभोग गर्नु भएको घर वा भवनमा विद्युत चोरी सम्बन्धी कसूर भइरहेको÷हुनगईरहेको अवस्थामा फेला परेको र सो सम्बन्धमा अनुसन्धान तथा तहकिकात हँदा तपाईँबाट रु. …………….. मूल्य बराबरको विद्युत चोरी भएको मूल्याङ्कन भएकोले यस वितरकलाई हुन गएको हानी नोक्सानी बापतको रु. …………… क्षतिपूर्ति बापतको रु. ……………. र पुन विद्युत लाईन जडान वापतको रु. …………. समेत जम्मा रु. ………….. अक्षेरुपी …………………….. बुझाउन ल्याउनु हुन यो सूचना दिईएको छ । यो सूचनामा चित्त नबुझेमा विद्युत चोरी नियन्त्रण ऐन, २०५८ को दफा १३ को उपदफा (१) तथा विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ को नियम १५ बमोजिम पुनरावलोकनको लागि निवेदन दिन सक्नु हुनेछ ।

१. चोरीको विवरण ः
(क) चोरीको स्थान ः–
(ख) चोरीको तरिका ः–
(ग) चोरी गर्दा प्रयोग भएको उपकरण ः–

२. चोरीबाट भएको वास्तविक हानी नोक्सानी ः–

३. वास्तविक हानी नोक्सानी निर्धारण गर्दा लिइएका आधारहरू ः–
(क)
(ख)
(ग)
अनुसन्धान अधिकारीको,–
सही ः–
मिति ः–
नाम ः–
दर्जा ः–